फोन गर्न एक घण्टा खर्चनुपर्ने सोमवार, २०७३ माघ ०३ गते १२:३०

सोलुखुम्बु, माघ ३ गते । आफन्तसँग बोल्नका लागि  करिब एक घण्टा हिड्नुपर्छ भन्दा पत्यार नलाग्ला तर सोलुखुम्बुको विकट गुदेल गाविसको योक्स्खा गाउका स्थानीयहरु फोन गर्न कै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।
नेपालमा सञ्चालित कुनैपनि टेलीफोन सेवाको पहुँच योक्स्खा गाउसम्म नपुग्दा हालसम्म योक्स्खाका स्थानीयहरुले घरमा बसेर टेलीफोन गर्न नपाएको गुनासो गरेका छ् । योक्स्खाका स्थानीय ङिमासाङ्गे शेर्पा भन्नुहुन्छ‘हाम्रो गाउमा त सञ्चार भनेको रेडियो मात्र हो । रेडियो चाहि बज्छ तर फोन गर्न माथि निम्चोला डाँडामा जानु पर्छ ।’ थोरै जनसँख्या भएकोले सेवा प्रदायक संस्थाहरुले पनि बेवास्ता गरेको उहाको गुनासो छ । जिल्लामा सञ्चालित सिडिएमए, नमस्ते र एनसेल फोनको पहुँच नपुगेपछि योक्स्खाका स्थानीयहरु फोन गर्न एक घण्टासम्म हिड्न बाध्य भएका हुन । एकघण्टाको समय खर्च गरेपछि पनि सिडिएमए फोनको मात्र नेटवर्क आउने स्थानीय पासाङ शेर्पा बताउनुहुन्छ । 
योक्स्खा याउमा शेर्पा र राई गरि करिव १५ घर बसोबास गर्दै आएको र योक्स्खा गाउमा टेलीफोन टिप्दैन । फोन गर्न घण्टौ खर्च गर्नुपर्छ भनेर पटक पटक माग गरेको भएपनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयहरु बताउछन् । नेपालमा थ्रिजी, फोरजी चल्ने कुरा रेडियोमा सुन्न पाएका स्थानीयहरु हालसम्म आफन्त तथा साथीभाईसँग घरमा बसेर बोल्न नपाउने योक्स्खाको समस्या कसैले नसुनेको भन्दै आक्रोशित बनेका छन् । ङिमा साङ्गे भन्नुहुन्छ‘शहर बजारमा त राम्रो फोन टिप्छ, बोल्दा पनि हेराहेर गर्दै बोल्न पाइैन्छ रे यहा त फोन गर्न पनि घण्टौ हिड्नपर्छ । खै त सबैतिर सेवा दिन सकेको ?’  
 



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: सोलुखुम्बु
2076.   बालकले मारे चितुवा
2077.   नागरिक उड्यान कार्यालयमा कर्मचारी नहुँदा काँगेल बिमानस्थलमा उडान भएन
2078.   महिलाको हत्या आशंका
2079.   सोलुखुम्बु कुष्ठरोग बिहिन जिल्ला
2080.   अनेरास्ववियू सोलुखुम्बुको जिल्ला सम्मेलन अन्योलमा
2081.   शेर्पा विद्यार्थी मञ्चका सदस्यहरुद्वारा रक्तदान
2082.   स्थानीय क्लवलाई नगद र खेल पोशाक सहयोग
2083.   खरिखोलामा बिद्यालय बन्द, जहाज नआउँदा यात्रु अलपत्र
2084.   सल्लेरीमा छलफल कार्यक्रम सम्पन्न
2085.   मौसमका कारण् उडान नहुँदा यात्रु मर्कामा
2086.   भूपू विद्यार्थीले दिए विद्यालयलार्इ कम्प्युटर
2087.   कांग्रेसको इतिहासमा पहिलो पटक लेबी संकलन सोलुखुम्बुमा
2088.   खरिखोला बजारमा पुन हाट लाग्न शुरु
2089.   दुम्सीले हैरान बनायो जुभिङका किसानहरुलाई
2090.   बसाईसराई गरी लुक्ला आएका शेर्पाहरुको समूह गठन
2091.   जुनबेशीमा सामुदायिक संस्थाको सार्वजानिक बोर्ड
2092.   सरस्वती निमाविको रजत जयन्ती भब्य
2093.   खुम्बु महोत्सव भब्य हुने
2094.   विद्यालयको रजत महोत्सव शुरु, एक हप्ता भित्र नयाँ सरकार बन्छ – किराती
2095.   रेडक्रस उपशाखा गार्माको तेश्रो साधारण सभा सम्पन्न
2096.   ४७ किलोवाट क्षमताको विद्युतको सफल परिक्षण
2097.   किरात कुलुङमा नयाँ नेतृत्व
2098.   कृषि सडकका लागि रकम संकलन
2099.   जिविकोपार्जन तालिम सम्पन्न
2100.   सगरमाथा आधार शिबिरमा स्वचालित क्यामेरा
Results 2134: You are at page 84 of 86

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics