ममताको एल्बम सार्वजनिक शुक्रवार, २०७३ फाल्गुन १३ गते २१:३७

अर्जुन राई
१३ फागुन / काठमाडौं - गीतकार ममता राईको गीति एल्बम 'ममता' सार्वजनिक भएको छ । काठमाडौमा आज एक समारोहका बीच गीतकार राईले उक्त एल्बम सार्वजनिक गरेकी हुन् । अमेरिकामा बस्दै आएकी ममताको यो पहिलो एल्बम हो ।

एल्बममा ६ वटा गीत समावेश छन् । जसमा राजेश पायल राई, प्रमोद खरेल, पूर्ण राई, मेलिना राई, यशोदा खालिङ राई जस्ता चर्चित कलाकारले स्वर दिएका छन् । एल्बममा सबिन लिम्बुको एकल संगीत रहेकोे छ  भने एउटा गीतमा उनको आवाज पनि रहेकोे छ ।

बिदेशी भुमिमा बसेर गाउँका बृद्धबृद्धाका लागि रकम सहयोग गर्दै आएकि ममताले एल्बम बिक्रिबापत आउने रकम गाउँमा बृद्ध बृद्धाका लागि आस्रम आलय बनाउन खर्च गर्ने बताइन् । जुन आश्रममा देशको कुनै पनि ठाँउबाट पुगेका बेसाहरा तथा कुनै कारण अप्ठ्यारोमा परेका वृद्ध बृद्धाले शरण लिन पाउने उनको भनाइ छ । आश्रमका लागि जुभिङ ६ निवासी आइबहादुर राई र सौमाया राई दम्पतीले जग्गा प्रदान गरिसकेका छन् ।


शुक्रबार रातोपुलमा आयोजना गरिएको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि   गीतकार सुरेन्द्र महर्जनले एल्बमको लोकार्पण गरेका थिए । किरात राई उत्थान संघ काठमाडौंका अध्यक्ष अर्जुन खालिङ, संघकै पूर्बअध्यक्ष विषण राई, किरात राई उत्थान संघ अमेरिकाका अध्यक्ष मकर खालिङ राई आदि अतिथि थिए ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   ममताको 'सम्झी सम्झी...' गीत सार्वजनिक
2.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
3.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
4.   ममताको एल्बम सार्वजनिक
5.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
6.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
7.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
8.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
9.   राजेश हमालसँग काम गर्न निश्चल तयार
10.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
11.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
12.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
13.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
14.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
15.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
16.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
17.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
18.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
22.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
23.   रुखले पनि परिचयपत्र बोक्ने
24.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
25.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
Results 417: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics