मेला दमदार कविताको सोमवार, २०७४ बैशाख १८ गते १९:५०

अर्जुन राई 
बैशाख १८/ काठमाडौं-
 
काठमाडौमा सोमबार एक काव्य मेला सम्पन्न भएको  छ । अराजक अक्षर समूह, चितवन, कर्मी नाट्य समूह, चितवन र उर्वरा फाउन्डेसन, काठमाण्डौंले संयुक्त रूपमा सो कार्यक्रमको  आयोजना गरेका हुन् । सिटीम्याक्स हल बागबजारमा आयोजित कार्यक्रममा सुशील कुँवर, सुको साइबर, मुकुन्द खलपात्र, अन्जना राई र लक्ष्मी रुम्बाले पाँचवटा  कविता वाचन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङले वाचित कविता उत्कृष्ट र फरक फरक शैलीको रहेको बताए । कवितामा शब्द भन्दा भाव गहण हुनुपर्ने उनको भनाइ थियो । कविता भावना भन्दा भोगाइमा केन्द्रित हुनुपर्ने उनको आशय थियो । कार्यक्रममा कविता पारखीहरूको ठूलो उपस्थिति थियो ।



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: साहित्य/लेख
1.   आर्ट काउन्सिलमा चिण्डो स्टुडियो
2.   मौलिकता र जीवनरक्षाबिच धर्मसंकट
3.   मेला दमदार कविताको
4.   ‘जय फेसबुक’ विमोचित
5.   कविता प्रतियोगिता
6.   आँसु (कविता)
7.   ताल तलैयासम्बन्धी पुस्तक बजारमा
8.   सगरमाथा आधारशिविरमा ईन्टरनेट
9.   सवै पत्रकारले पाउलान् त बीस हजार तलव ?
10.   आउछन् जसै...(कविता/किशोर सुब्बा लिम्बु)
11.   नारी दिवस आज विश्वभर मनाइँदै, महिला अधिकार जोखिममा
12.   विहानीको घामसँगै(कविता/किशोर सुव्वा लिम्बु)
13.   “पठन संस्कृति विकास गर्छौं” सोलुखुम्बु लेखक संघ (वाकुमा चिन्डो रिडर्स क्लब)
14.   भारतले बुद्ध आफ्नो देशमा जन्मेको कुरो गर्दा मात्रै नेपालीहरू बम्किन्छन्
15.   'नेप्चीको लय' लिएर होराइजन साहित्य प्रतिष्ठानको दोस्रो आगमन
16.   गजल
17.   अनेकस वर्ष साहित्य पुरस्कार घोषणा
18.   त्यो कालो दिनमा के भयो
19.   अभियोग र स्यालफूस्रेको धनु
20.   जिमी राई उत्थान समाजद्वारा भाषिक साहित्य गोष्ठीको आयोजना
21.   पाखे (कविता)
22.   छोरी जन्मिए कालो ढुङ्गा, छोरा जन्मिए..(जुझ्दैछ त्यस्ता अहंकारी पुरुषहरुसँग-किन्जोम दिदीको चिठी )
23.   'आगोले जन्मोत्सव मनाउँदैन' कविताको विमोचन सम्पन्न
24.   देश दर्शनको होली कवितामय
25.   हितानको एकल कविता वाचन सम्पन्न
Results 145: You are at page 1 of 6
1 2 3 4 5 6 Next Last

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics