कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक शनिवार, २०७४ बैशाख ३० गते १३:०८

सोलु अनलाइन -
गायक कुबेर राईको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
 
बुद्ध जयन्ती तथा उभौली साकेला पर्वको अवसर पारेर सङ्गीतकार तथा सङ्गीत संयोजक पविधन  खालिङले आफ्नो यूट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।
 
उक्त गीतमा पविधन खालिङको संगीत  रहेको छ भने फनिन्द्र राईले संगीत संयोजन गरेका हुन् ।  नेपाली संगीत क्षेत्रका बरिष्ठ गायक राईको "सोझो बाटो मायाको" बोलको गीतको गीतमा बरिष्ठ गीतकार आनन्द अधिकारीको शब्द  रचना रहेको छ ।  म्यूजिक भिडियोमा रोशन बिष्ट र सानु नेम्बाहाङको अभिनय हेर्न पाइन्छ ।
 
यस गीतको फिमेल भर्सन चर्चित गायिका आभा मुकारुङ्गको स्वर रहेको छ जसको म्यूजिक भिडियो  केही समय पहिल्यै सार्वजनिक भई सकेको छ।

भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/I9PNPm5hIjE



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
1.   साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा
2.   कुबेर राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
3.   ममताको एल्बम सार्वजनिक
4.   यूरोपमा मौसम चिसो तर छक्का पन्जा तातो : दीपाश्री
5.   यशोदा खालिङ राईको नयाँ म्युजिक भिडियो सार्वजनिक
6.   चलचित्र निर्माता संघको नयाँ कार्यसमिति चयन
7.   कामना अवार्डः फिल्ममा पशुपतिप्रसाद
8.   राजेश हमालसँग काम गर्न निश्चल तयार
9.   चार लाख पुरस्कारको डान्स च्याम्पको अडिशन शुरु
10.   जीवन लुईंटेललाई मन पर्छ सञ्जय दत्त
11.   तीजमा सोलुका कृषकहरु कृषि गीतमा रमे
12.   आलोचना गर्नेहरूलाई करिष्माको जवाफ
13.   झरनाको 'ए मेरो हजुर २' मा 'ड्रिम्स' हिरोईन साम्राज्ञी पक्का
14.   ‘माछो माछो भ्यागुतो’ मञ्चन हुने
15.   नाटक प्रदर्शन बैसाख २ गतेदेखि
16.   मन परेको मान्छेलाई कसरी आफ्नो बनाउने ?
17.   भूकम्पमा नयाँ जीवन पाएका नेपालीको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा प्रदर्शन
18.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
19.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
20.   जानुका राईको पहिलो गीति एलबम सार्वजनिक
21.   विदेसी भूमि, नेपाली माटो, नेपाली मुटु, नेपाली गीत : यसोदा खालिङ राई
22.   रुखले पनि परिचयपत्र बोक्ने
23.   संसारभर हलिउड चलचित्र ‘एभरेष्ट’ प्रर्दशन
24.   ‘ए आम्मा हो, बोरोलाई लास्टै रिस उठेजस्तो छ'
25.   भि ईन्टरटेन्टमेन्टले द विगिनीङ स्विमिङ पुल तथा कोकटेल पार्टिको आयोजना गर्ने
Results 416: You are at page 1 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics