साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुले संगीत रहेकोगीतमा बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
226.   शाहरुखको ‘चल्ला’ यु–ट्युबमा सबैभन्दा बढी हेरियो !
227.   चेरिलले गराईन् यौन परीक्षण
228.   १४ औं ईमेज अवार्ड सम्पन्न
229.   सलमानको प्रस्ताव विद्याले लत्याईदिइन्
230.   महिलाका लागि हस्तमैथुन बार पनि खुल्यो
231.   अभिनेत्रीले दिइन् फिल्ममा नांगो दृष्य, असुरक्षित महशुस गरे
232.   ‘....बाईरोडको बाटोमा’ हाँस्ययात्रा १ लाखले अवलोकन गरे
233.   मानिसको सेक्सीपना अण्डाले बताउँछ
234.   बिहेको बिरोधमा मल्लिका
235.   भाग्यले साथ दियो जोन अब्राहमलाई
236.   प्रथम कपन महोत्सव सम्पन्न (फोटो फिचर सहित)
237.   फिल्म खेल्न गर्भवती नहुने सर्त नमान्दा फिल्मबाटै बाहिर
238.   बलिउड नायिका कारीनाले बिहे गरेको बताए
239.   डिबिको एक्लो विश्वास
240.   भारतबाट ओस्कार अवार्डका लागि बर्फी छनोट
241.   पोर्न फिल्म उद्योगको आम्दनी १० गुणाले घट्यो
242.   निलिमा भईन मिस लिम्बु
243.   ‘यशोदा’ लिएर नेपाली सांगीतिक आकाशमा यशोदाको आगमन
244.   छिमी शेर्पा भईन मिस शेर्पा-२०१२
245.   एकल नृत्य प्रतियोगिताको उपाधी जित्न सफल भइन, प्रिया गुरुङ(फोटो फिचर सहित)
246.   चोमोलुङ्माद्वारा गायक कुवेर राई सम्मानित
247.   षडजले कुनै पुरस्कार दिएन सिंगिङ स्टारलाई
248.   करिना अब छिट्टै पत्रकारको भूमिकामा
249.   सोनाक्षीलाई बिवाहको प्रस्ताब
250.   प्रधानसेनापति फेसबूकमा
Results 416: You are at page 10 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics