साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुले संगीत रहेकोगीतमा बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
251.   कलर्स मोबाइलको प्रचार गर्न दाङ पुगेका राजेश हमाल निराश भएर फर्किए
252.   कलर्स मोबाइलको प्रचार गर्न दाङ पुगेका राजेश हमाल निराश भएर फर्किए
253.   पप गायिका मेडोनाको ढाडमा ओबामाको ट्याटु
254.   मिस शेर्पा २०१२ ट्यालेन्ट सो सम्पन्न (फोटो फिचर सहित )
255.   एकल नृत्य प्रतियोगिता हुने
256.   बिहेको उपहार सुटिङ रेन्ज
257.   बलिउडकी नायिका बिपासा माथि फ्यानद्दारा दुव्र्यवहार
258.   असोज १ मा कुलुङ भाषाको चलचित्र“तेल्पोस”को प्रदशन तयारीमा
259.   सार्वजनिक स्थानमा चुरोट ताने पछी राणवीरलाई २ सय जरिवाना
260.   गायिका चेरिलले घुमघामका लागि भाडामा प्रेमी
261.   धरानका आदिबासी महिलाले तिज महोत्सव गर्ने
262.   तक्मे बुढा अर्थात विल्सन बिक्रम राई बेलायतमा हसाउदै
263.   शुष्मालाई एक रातका लागि २ लाखको अफर
264.   शाहरुख खानलाई राष्ट्रिय झण्डाको अपमान गरेको आरोप
265.   एक था टाइगरले ५ दिनमा १ सय करोड भारु
266.   मिस शेर्पा २०१२ को फाइनल भाद्र अन्तिममा हुने
267.   सञ्चितालाई पुत्रिलाभ
268.   रणवीर दिपिका नजिकिदै
269.   कबिताले हटाएन बरदानबाट सोभितको नाम
270.   मिसवल्ड २०१२ को ताज चिनियाँ सुन्दरीलाई
271.   भिसा गर्लको गीत र प्रोमो सार्वजनिक
272.   बिन्दास शुष्मा कार्की र बक्षस्थलको ब्यापार
273.   सुनगाभा अन्तरराष्ट्रिय तीन चलचित्र महोत्सवमा प्रदर्शन हुने
274.   श्रीमती च्यारिटी शोमा र श्रीमान फिल्म सुटिङमा
275.   जापानमा रोधी
Results 416: You are at page 11 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics