साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुले संगीत रहेकोगीतमा बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
276.   संगीतकार पबिधन खालिङ सम्मानित
277.   ‘संसार आफ्नै’मा महिलाको भिड
278.   सांस्कृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
279.   कटरिनाले रात बिताइन राणाबिरको घरमा
280.   सृष्टि ३७ हजारले पछि, अवार्ड गुम्ने खतरा
281.   हँसाउनेले उध्रेको चोलीलाई गाली गर्ने, सुष्माले देखाउने
282.   सपनामै सुमिना सेक्स गर्छिन
283.   तरवार उठाउनेको आँखामा आसु
284.   टाइटानिकका सङ्गीतकार पल पिवोडी धनगढीमा
285.   राजेशको स्वर भोजपुरि गीतमा
286.   फेसबुकको गीत सार्वजनिक
287.   चिनमा के गर्दै छिन् मिस नेपाल (फोटो फिचर सहित)
288.   मनिषाको औपचारिक डिभोर्स !
289.   मिस राई जित्न नसक्नेले आरोप लागाएका हुन : दीपेन्द्र
290.   हजुरबाको डेढ लाखले मिस राईको ताज युमाको शिरमा
291.   बिकिनी फुस्किँदा सम्हाल्नै आपत् (फोटो फिचर सहित)
292.   नांगै डुल्नुको मज्जा !!!
293.   सोलुखुम्बुका कलाकार न्युयोर्कको तिजमा (फोटो फिचरसहित)
294.   कतारमा पनि लाग्ने भो संसार आफ्नै
295.   'मालतिको भाट्टि'मा राम्रो कमाइ
296.   विश्वमा सबैभन्दा बढि कमाउने ५ पोर्नस्टार
297.   भारतीय अभिनेता दारा सिंहको अवस्था गम्भीर
298.   फट्यांग्रासित लड्न कुखुराको फौज
299.   संयम र विल्सनको अर्को फिल्म पनि सँगै
300.   नेता र पुलिसका तस्वीर बरामद लैलाको घरबाट
Results 416: You are at page 12 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics