साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुको संगीत रहेको उक्त गीतमा  बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
301.   नेता र पुलिसका तस्वीर बरामद लैलाको घरबाट
302.   बलिउड नायिका कट्रिना विश्वकै सेक्सी
303.   निरा राई उसैको बन्ने रे !
304.   संसार हेर्न गीत गाउँदै
305.   सेक्स सधैं बिक्छ:मायाज बार
306.   सम्बन्धविच्छेद पछी मालामाल केटी
307.   चलचित्र ईशाराको गीत वर्ल्ड प्रिमीयर
308.   छोराका आमा भईन नायिका ऋचा
309.   लकबाट वेनिशाको सिन कटियो
310.   गजलघरमा एटिएम टिमलाई दुर्व्यवहार
311.   चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले गरे दोस्रो विवाह
312.   पाकिस्तानमा पेश्तो भाषाकी चर्चित गायिकाको हत्या
313.   गठिलो वक्षस्थलमा एमीको अवतार
314.   सो सिम्पलको सुटिङ सकिनै लाग्यो
315.   स्क्रिप्ट पास भएन 'नाइन ओ क्लक'को
316.   आदिवासी फिल्म महोत्सब आशाअढ २८ देखी
317.   उभौलिको अवसरमा साङ्गीतिक शुभकामना
318.   मङ्गेश, इन्दिरा र रोशनको संयुक्त परिचय
319.   शान्तिका लागि एडिको सङ्गीत यात्रा
320.   बिन्दासको पोष्टरप्रती सुष्माको आपत्ति
321.   शुष्माको अर्को चर्तिकला
322.   राष्ट्रिय कला प्रदर्शनिको सुरुवात
323.   लण्डनमा प्रशिक्षण लिंदै मिस नेपाल
324.   एडी शेर्पाज एडी वान
325.   चलचित्र 'फेसबुक' कोरियाबाट रिलिज
Results 417: You are at page 13 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics