साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुको संगीत रहेको उक्त गीतमा  बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
326.   स्टार ड्रिउले गरिन तेस्रो विवाह
327.   फरक फरक भूमिकामा धूर्मुस र लोभलाग्दो उनको उचाई
328.   जिन्दगानी दर्पणछायाँका निर्मातालाई पत्रकारले सोधेको प्रश्नले सतायो
329.   मिस नेपाल औरहीका अग्निपीडितको गाउमा पुग्दा
330.   ८ सन्तानकी आमा बन्ने चाहना हलिउड अभिनेत्री अन्ना
331.   हमालको बेड सिन र चुम्बनका दृश्य चलचित्र ‘किन किन’मा
332.   सायद शुक्रबारदेखि देशभर प्रदर्शनमा
333.   सृष्टि मिस नेपाल २०१२
334.   गीत नै प्रकाश राईको प्राण
335.   ५० लाखमा बिक्यो चपली हाइट
336.   नेपाली चलचित्र अब भारतीय चर्चित टिभीमा
337.   फरक शैलीमा गायक पूर्ण राई
338.   शेर्पा लोसार साँझ सम्पन्न (फोटो फिचर)
339.   सञ्चिता फेरि गर्भवती भईन
340.   सुखसयले जिउने सपनाले पुरायो जेल
341.   "दी आर्टिस्ट" ८४ औं संस्करणको ओस्कार विजेता
342.   लाक्पा संगीत कोषद्वारा आफ्ना सहयोगिहरुलाई धन्यवाद ज्ञापन
343.   अनलाइन डेटिङमा ठगी बढ्यो
344.   होचो व्यक्तिको उपाधि फेरि नेपालले नै
345.   श्रीमतीको आँखा छलेर
346.   रेखा प्रचण्डपछि माधव नेपाल तिर
347.   पर्यटन दूतको यस्तो पारा !!!
348.   चोली उध्रिएपछि के देखियो शुष्माको ?
349.   हलिउड स्टार जोयल एजरटोन काठमाडौंमा
350.   झरनाको ब्रेकअप
Results 417: You are at page 14 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics