साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुको संगीत रहेको उक्त गीतमा  बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
351.   अल्बिदा देवानन्द
352.   नेपाली युवती बेल्जियमको मोडल प्रतियोगिताको फाइनलमा
353.   सिंगापुरमा 'फेसबुक'को सुटिङ
354.   प्रशान्तसँग नजिक बन्दै सुष्मा
355.   धरानमा लाग्यो ब्रेक फेल
356.   कृष्ण राई ‘अविरल’ को ‘मेरो यात्रा’ एकल आधुनिक
357.   खोटाङ्ग हलेसीद्धारा खुशीयाली साँस्कृतिक साँझ २०६८ सम्पन्न
358.   प्रेमवादी दर्शन सम्मेलन भदौ २४ र २५ गते धरानमा हुने
359.   पारिजातको चर्चित कृति 'शिरीषको फूल
360.   सञ्चितालाई पुत्रलाभ
361.   दीक्षा भईन् इन्टरनेसनल ब्युटी
362.   MISS NEPAL USA 2011
363.   जिन्दगी ना मिले दुवाराको १० दिनको कमाई १०८ करोड
364.   नेपाल आईडल हुने
365.   कामुक गायिका भेराको काठमाडौंमा छायाङ्कन गरिएको भिडियो
366.   हिरोइन बनाइदिन्छु भनेर यौनशोषण हुन्छ
367.   अनु भइन् 'मिस मगर
368.   जुबुले मदन युथ आइकनमा
369.   सोलुमा प्वाक्क मुखमा हानु जस्तो
370.   'सुरु घरभित्रैबाट गर्नुपर्छ ।'
371.   बिश्वयात्रामा राजेशपायल
372.   २६ पाउण्डको स्तन देखाउँदै टीभीमा
373.   दोर्जीको टासी देलेक.......!
374.   खासाका डान्स रेस्टुरेन्ट भारतका कोठीजस्तै
375.   अवार्ड कहाँ भेटिएला!
Results 417: You are at page 15 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics