साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुले संगीत रहेकोगीतमा बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
376.   दिपिकाले चार करोडको प्रस्ताव लत्याइन्
377.   नाङ्गै दौडिन पुनमलाई प्रहरीको डर
378.   डिर्भोस सम्म पुग्यो अन्जु र मनोजको सम्वन्ध
379.   सल्लेरीमा संगीत
380.   सल्लेरी कन्सर्टको तयारी अन्तिम चरणमा, सोलु अनलाइनले प्रत्यक्ष प्रसारण गर्ने
381.   लुक्लामा सांगीतिक कार्यक्रम शुरु
382.   हिरोइनलाई निर्देशकको गाली
383.   सेटेलाइट राइटमा थ्री इडियटलाई उछिन्यो
384.   नेपाली कथा युरोप लगिँदै
385.   मुन्नी बदनाम हुई... गिनिज बुकमा
386.   पाँचथरमा दर्शन नमस्ते
387.   'मिस्टर मंगले' राजधानीमा
388.   दि कण्डम हाउस(यौन-सामग्री पसल)
389.   मिस्टर नेपालमा पैसाको चलखेलको बास्तविकता
390.   ब्रायनसँग गाउने बृन्दा
391.   तीन चेलीको प्रस्तुति "बसन्त"
392.   'फिल्म मेकिङ' सिकेर फर्किन् निशा
393.   दि लिटिल एन्जल्सको अदभुत साँस्कृतिक प्रस्तुतिले दर्शकलाई मख्ख
394.   हजारौँ नेपालीलाई नचाए ब्रायनले
395.   ब्रायनको स्वरमा गुन्जँदैछ काठमाडौं
396.   योगिताद्वारा आत्महत्या
397.   ब्रायनको स्वरमा आज गुन्जँदै छ काठमाडौं
398.   मगर जातिको वृत चित्र निर्माणमा ओमप्रकाश
399.   मुन्नी र शीलालाई उछिन्न दिपीका तयार
400.   सल्लेरीमा सांगीतिक कार्यक्रम सम्पन्न
Results 416: You are at page 16 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics