साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुको संगीत रहेको उक्त गीतमा  बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
401.   सल्लेरीमा सांगीतिक कार्यक्रम सम्पन्न
402.   सल्लेरीमा साँगीतिक साँझ हुने
403.   प्रियंका र कट्रिनको घरमा राजस्व छापा
404.   कलाकार शान्ति मास्केको निधन
405.   गायक कुमार कान्छा अब रहेनन्
406.   धमाधम सिनेमा अमेरिकामा
407.   भबिष्यप्रति आशावादी – पूर्ण खालिङ
408.   थ्रिलर फिल्म 'एक दिन एक रात' हेरेपछि
409.   सोनम कपुर नेपाल आउँदै
410.   "हाम्रो टिम" प्रसारण हुने
411.   सुजिना भए मिस नेवाः
412.   ब्रायन एडम्सको एकल कन्सर्ट काठमाडौंमा हुने
413.   मिस शेर्पा २०११ को अडिसन सम्पन्न
414.   डिजे तेन्जीङको धोको “सगरमाथामा डान्स पार्टी कन्सर्ट”
415.   गुजारिस' मा ऐश्वर्या विवादित
416.   ˜Kusume Rumal" in queue for screening in valley
417.   Will Aamir and Salman recreate the old magic ?
Results 417: You are at page 17 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics