साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुको संगीत रहेको उक्त गीतमा  बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
26.   भि ईन्टरटेन्टमेन्टले द विगिनीङ स्विमिङ पुल तथा कोकटेल पार्टिको आयोजना गर्ने
27.   इभेन्टद्वारा दसैं तिहार स्वागत डान्स पार्टीको आयोजना हुने
28.   चलचित्र 'धुन' भाद्र २५ बाट देशभर प्रदर्शन हुने
29.   घुम्ती किम्फ अमेरिकामा पनि
30.   भदौ २१ मा 'आँसु'को च्यारिटि शो
31.   जी-स्टारद्वारा पूल पार्टीको आयोजना
32.   दयाहाङलाई राष्ट्रिय पुरस्कार
33.   सगुना शेर्पाको सगुन नामक गीति एल्बम बजारमा
34.   दौलत रार्इको 'लभ यु अल' को लोकार्पण सम्पन्न
35.   ‘आफू मात्रै बाँचेर केही अर्थ हुन्न....’ (भिडियो)
36.   किन यति निर्दयी भयो दैव पनि आज........
37.   चलचित्र ‘मतान’ को च्यारिटी सो सम्पन्न
38.   माया - आकर्षण होईन् समर्पण
39.   'किन यति मिठो लाग्न थाल्यो' म्युजिक भिडियो सार्वजानिक (भिडियो)
40.   २० वर्षपछि दिलवाले दुल्हनीया ले जाएंगे हलवाट उत्रियो (भिडियो)
41.   संविधान त आयो, तर...!
42.   जुम्लामा स्तुप निर्माण, कलाकारको सहयोग
43.   गीतकार निलम आङ्बुहांङ् राईको तेश्रो गीति एल्बम “निलम” सार्बजनिक
44.   “नमुना गाऊँ” बनाउँन तल्लिन “नमुना जोडी”
45.   फुल कमेडी ‘कान्छी मट्याङ ट्याङ’ मंसिर २६ बाट प्रदर्शन
46.   हङकङमा रेवतको एकल साँझ
47.   हङकङमा रेवतको एकल साँझ
48.   कुसुम चलचित्र अमेरिकामा प्रदशन हुदै
49.   ‘आवेग’ मा अर्चनाको जावनी पोखिएपछि...
50.   न्युयोर्कमा 'ट्राभेलिङ लाईट' नेपाली फिल्म स्रिङखलाको प्रदर्शनी शुरु
Results 417: You are at page 2 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics