साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुको संगीत रहेको उक्त गीतमा  बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
51.   एल्बमको तयारीमा गंगाराज
52.   नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन
53.   गम्बुले तताए प्रज्ञा भवन (PHOTO)
54.   शेर्पा संस्कृति संरक्षणमा महेन्द्र ज्योति भुतपुर्ब विध्यार्थी मन्च र फरक शेर्पा किदुग
55.   लुक्लामा शेर्पा जातिको पहिलो चलचित्रको प्रदशर्न
56.   भोजपुर शेर्पा समाजद्वरा “कु–सम” चलचित्र निर्मातालाई सम्मान
57.   मायाको आशैमा भरत
58.   खालिङ भाषाको तेस्रो एल्वम सार्वजनिक
59.   करिब दुई हजारले हेरे कुसुम चलचित्र
60.   लोसारको अवसरमा “अल्लारे जोवन” एल्वम बजारमा आउदै
61.   फाल्गुण आठमा कुसुम चलचित्र विशेष प्रदर्शन हुदै
62.   चलचित्र निर्माणमा सोलुका युवाहरु
63.   थ्रिजी साउण्डको आफ्नै एप्स निमार्ण
64.   ऐतिहासिक तेह्रथुम आइडलको उपाधि टेकिन्द्र लिम्बुलाई
65.   गायक दोर्जी शेर्पाको दोस्रो एल्वम ङेकी सेम बजारमा
66.   बलिउड चर्चित नायिका प्रियंका नेपाल आउने
67.   मंगोल सुन्दरीका सामाजिक कार्य बृत्तचित्रमा
68.   किराती मिथकमा आधारीत लिम्चिङ बुङको प्रदर्शनी
69.   मिस शेर्पा २०११ म्यूजिक भिडियोमा (Photo and Video)
70.   कृष्णको दिपशिखा बजारमा
71.   फ्रेण्डशिप युथ क्लबले खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गर्ने
72.   बलिउड नायक जोनको सुटुक्क बिहे
73.   गौहरले जित्ने बित्तिकै पुलिस बिग बोसको घरमा
74.   नायिका दीपिका पादुकोणलाई २०१३ मा धेरै सफलता
75.   नाटकमा अभिनय सरकारी जागिर खाएजस्तो, नायक राजेश
Results 417: You are at page 3 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics