साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुले संगीत रहेकोगीतमा बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
76.   सोनाक्षीले निराश पारिन् सलमानलाई
77.   टम क्रुजले हाले मुद्दा
78.   अटेरी पूर्वमिस नेपाल मलिना
79.   बाँकी जीवन शान्तिसित बिताउने
80.   बिहे सबैभन्दा ठूलो ढोंगी नाता
81.   फिल्म अवार्ड नेदरल्याण्डमा हुने
82.   प्रसूनालाई मिस पिपुल्स च्वाइस अवार्ड
83.   खालिङ राई भाषाको तेस्रो एल्वम चाँडै आउने
84.   श्रीलंकाका फिल्म रोकिए
85.   जस्टिन टिम्बरलेकले आफ्नी पत्नीलाई संसारकै उत्कृष्ट रहेको दाबी
86.   नेपाल र कट्टेललाई शास्त्रीय संगीत पत्रकारिता पुरस्कार
87.   एमाओवादीले चुनाव प्रचारका लागि तयार पारेको गीतमा मोडलिङ गर्न अस्वीकार गरे, नायक भुवन केसीले
88.   ईशानी टप ५ बाट बाहिरिईन्
89.   मिस वल्र्डको उपाधि मेगन योङलाई
90.   थोरैबाट धेरै अनुभव, धेरै उत्ताउला गीत गाउँदिनँ !
91.   मेरी दुलही आमाले खोज्दैनिन्: रणवीर
92.   मिस अमेरिकाको ताज भारतीय मूलकी सुन्दरी निनाले जित्न सफल
93.   दुई बर्षमा २ वटा फिल्म काफी
94.   सलमानले साहरुखलाई सिनेमाले नै मार्ने र रणवीरलाई भने लड्का
95.   आफ्नै भिडियो हेरेर कलाकारको आँखा रसायो (म्यूजिक भिडियोसहित)
96.   करिना गर्भवती ?
97.   गायक गम्बु शेर्पाको बेस्ट अफ गम्बु शेर्पाको बिमोचन (Photo and Video)
98.   रियल लाईफमा पनि नजिक
99.   दुबैतिर ठीक्क कट्रिना
100.   संघिय समाजवादी पार्टी नेपालको बृहत संघिय सांस्कृतिक कार्यक्रम २०७०
Results 416: You are at page 4 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics