साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुले संगीत रहेकोगीतमा बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
101.   बलिउड नायक साहरुख खान र फिल्म निर्मात्री एकता कपुर बिच दुश्मनी
102.   टुपेनको एलक साँझ सम्पनन (Photo Feature)
103.   आनन्द कार्कीको नयाँ एल्बम्ब, ‘गए जाला ज्यान’
104.   काठमाडौमा टुपेनको सोलुखुम्बु साँझ
105.   कौशीकाको जीवन बचाउने इशाराको अभियान
106.   प्रतिबन्धित नेपाली फिल्म ‘एटीएम’ पुनः प्रदर्शन ‘हुने’
107.   ३६ वर्षीय आमाको यौन दबाबमा एक ११ वर्षीय किशोर पिता
108.   कालो आँखा र छोटो नाक भएकी महिला बढी सेक्सी
109.   नेपाली आधुनिक गीतका गायक यम बराम क्यासिनोबाट पक्राउ
110.   महलाई लाफईटाईम, धरान महोत्सवको थप चर्चा
111.   पद्म कन्या क्याम्पसको शौचालयमा फेरि भाण्टा भेटिन थाले
112.   पूनम पाण्डेको सेक्स भिडियो ‘लिक’
113.   यौनसम्बन्धी विचार
114.   पार्वतिले प्यार बेचेपछि
115.   अर्जुनपछि निशा पनि सर्वोच्च शिखरमा
116.   भव्य कार्यक्रमसँगै चलचित्र पत्रकार संघको बार्षिकोत्सव
117.   ”दिनभर यौन उत्तेजना, सयचोटी हस्तमैथुन सयचोटी नै चरम आनन्द
118.   केटीको हाँसो र त्यस्को सङ्केत
119.   “ सोलुखुम्बु गायन स्टार २०७०” को लुक्ला अडिशन सम्पन्न
120.   नायिकाले कपडा नसमालेपछि:
121.   भाग्यमानीको भूतै कमारो !
122.   कक्षाकोठा मै लाइभ सेक्स !!
123.   गायण पारखीको पर्ब आयो सोलुमा
124.   ब्रेक दिने तरखरमा फेरी सलमान
125.   केटाको भेषमा केटीले गरिन् केटीकै बलात्कार
Results 416: You are at page 5 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics