साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुले संगीत रहेकोगीतमा बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
126.   मलाई म जस्तै माया चाहिन्छ: आस्था
127.   अमेरीकी दुतावासमा सोलुका अजुर्नसहित ८ कलाकारको चित्र झुन्ड्याइने
128.   प्रहरीको फन्दामा लोक गायिका सिर्जना
129.   बालबालीकाका लागि मुन्धुमी नाटक
130.   जुन्बेशी माविको स्वर्ण महोत्सव सम्पन्न(फोटो फिचर सहित)
131.   प्रतिभा प्रदर्शनमा उत्रिए मिस मंगोलका सहभागी
132.   लबुचेपछि सगरमाथा चढ्दै छिन नायिका निसा
133.   यौनका कारण युज एडल्ट
134.   लभ ईन चाईनाले दिनेशलाई सोलुवासीसमक्ष माफी मगायो
135.   गायक उत्तम भुले मायाको बारीमा
136.   १०३ औँ नारी दिवश सोलुमा भव्यताका साथ मनाइदै
137.   करिना वकिलबाट कलाकार
138.   आर्यनलाई हान्यो प्रमिलाको पावरफुल वैशले
139.   ओस्कार अवार्डमा ड्यानियलको रेकर्ड, क–कसले जिते अवार्ड ?
140.   बाक्षाथल ठुलो भएकोलाई मात्र जागिर
141.   अन्तराष्ट्रिय मानवअधिकार चलचित्र महोत्सव शुरु
142.   आँखा छली यौन सम्बन्ध राखेपछि
143.   पिके सोलु टाप्टिङ समाजको पिकनिक कार्यक्रम (फोटो फिचर सहित)
144.   आज फेब्रुअरी १४ अर्थात, प्रेम प्रणय दिवस भ्यालेन्टाइन डे
145.   गुथुक साझ सम्पन्न
146.   बच्चालाई खोरमा थुनेर ब्वाइफ्रेन्ड्सँग फिल्म हेर्न गएपछि
147.   चुम्बन गर्दै प्रशंसकको स्तन समाते बाइबरले
148.   सक्कली बाबुरामको उछिटो काट्न नक्कली बाबुराम ज्योति काफ्ले
149.   सुष्माको जवानी ‘विन्दास २’ मा पनि
150.   ३ दिने शेपा फुड फेस्टिबल २०१३ सम्पन्न (फोटो फिचर सहित)
Results 416: You are at page 6 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics