साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुले संगीत रहेकोगीतमा बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   शेर्पा फुड फेस्टिबल आज सम्पन्न हुने
152.   नाङ्गै भएर टेलिभिजन कार्यक्रम चलाएपछि..हेर्नुहोस् ।
153.   चलचित्र बिकास बोर्डमा पप्पु, आन्दोलन जारी
154.   किस गरेरै गिनिज बुकमा नाम लेखिन वीनाले (फोटो फिचर सहित)
155.   बदामको नाममा खुलेआम यौनव्यवसाय रत्नपार्कमा
156.   जिया केसीको उत्तेजक दृश्य
157.   गउन थाले नया“ पार्टीका कलाकारले
158.   ३ दिने शेर्पा फुड फेस्टिबल माघ ११ देखि सुरु हुने
159.   चलचित्र ‘मनले मनलाई छुन्छ’ को प्रदर्शन मिति सारियो
160.   कोमल वोली राजेश हमालकी पत्नी बन्ने
161.   रबिन्द्र बरालको 'मेरो कथा' नामक चलचित्र निर्माण
162.   रेनु बिष्टको तिमी जहाँ भएपनि बोलको म्युजिक भिडियो सार्वजनिक
163.   चलचित्र 'तिमिले दिएको माया'ले झापामा पत्रकार सम्मेलनको आयोजना
164.   चैत्रमा मिस नेपाल हुने
165.   मिस नेपाल प्रतियोगिता आगामी चैतमा,
166.   अनशनमा बसेका ३ चलचित्र कर्मिहरुको अनशन आज बेलुकी ४ बजे पुराहुने
167.   पुनम पाण्डेको चर्चा फेरि सुरु
168.   मधु ‘साश्रु’ को गजलसंग्रह ‘अलङ्कार’एल्बम बजारमा
169.   जीवन र नायिका नीता ढुंगानाले अभिनय गरेको चलचित्र ‘नोटबुक’सार्वजनिक
170.   सहमतिको सरकारमा राजेश हमाल प्रधानमन्त्री
171.   फिल्मी प्रतिलीपी अधिकार सम्बन्धी कार्यशाला शुरु
172.   अभिनेत्री रानीको बिहे आउदो जनवरिमा
173.   फिल्म अवार्ड सम्पन, लुटका हिरो उत्कृसष्ट
174.   मिस मङ्गोल बिजेतालाई एक लाख
175.   हलिउडमा अभियन गर्दै मह जोडी
Results 416: You are at page 7 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics