साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुले संगीत रहेकोगीतमा बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
176.   मध्यपश्चिममा दुई डकुमेन्ट्री
177.   नायीका मनिषा कोइरालाको अपरेसन सोमबार हुने
178.   लुम्बिनीमा पर्यटन महोत्सव
179.   स्वरसम्राट नारायणगोपालको २२ औँ स्मृति दिवस आज मनाइदै
180.   सोलुखुम्बुमा कला प्रदर्शनी हुने
181.   हथौडाबिना नै खुर्पाको शुभ-मुहर्त
182.   नर्भिक अस्पतालमा मनीषा भर्ना, पेटसम्बन्धी समस्या
183.   १५ गते सुगरिकाले लगनगाँठो कस्ने
184.   पढाई छैन–बलिउडका कलाकारको, करिश्मा ५ कक्षा उतिर्ण, कसको पढाई कति ?
185.   बलिउडका कलाकार कत्ति तिर्छन् कर ?
186.   देशमा नै हेर्न पाइन्छ विदेशी नाटक
187.   बेपत्ताहरुको अन्तिम सन्देश
188.   फिल्मको दृष्य काटिएका छैनन्ः एटीएम निर्देशक
189.   प्लेब्वाईको लागि नांगिनेमा अर्की भारतीय थपिइन् ! (फोटोफिचरसहित)
190.   मलेसियामा भाडामा प्रेमिका
191.   न्यूड हुनुअघि नायिका किन रोइन् ?
192.   श्रेष्ठ र गुरुङ्लाई "युना लाईफ टायम अचिभ्मेन्ट अवार्ड-२०१२ " द्धारा सम्मान
193.   मरेर बाँचेकाहरुको बेहोसी रातहरु
194.   प्रदिप भए सीडीसी सुप्परस्टार
195.   सोलुखुम्बुबासीले मनाए राजधानीमा तिहार
196.   सन अफ सरदारले इतिहास रच्यो, शाहरुखको फिल्मले पहिलो दिन १४ करोड कमायो
197.   फ्रेण्डशीप युथ क्लबद्धारा नृत्य प्रतियोगिता , विभिन्न उदेश्यसाथ देउसी भैलो खेलिदै
198.   संगीतका हस्तिहरु सम्मानीत
199.   मानव अधिकारसम्बन्धी चलचित्र सप्ताह
200.   फेसबूकमा प्रयोग गर्ने नेपाली १९ लाख
Results 416: You are at page 8 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics