साकेला गीतको नयाँ म्युजिक भिडियो बजारमा शनिवार, २०७४ बैशाख ३० गते १४:१२

अर्जुन राई-
गीतकार ममता राईले साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । 
 
अमेरिका बस्दै आएकी गीतकार  राईले गत फागुनमा नेपाल आउदा सार्वजनिक गरेको आफ्नो गीतिएल्बम "ममता" मा समावेश "सृष्टिको पुजारी किराती हामी" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
 
भिडियोमा अभिनय गीतकार स्वयमले गरेकी छन् भने अभिनेता योगेन्द्र राईले साथ दिएका छन् । सविन लिम्बुले संगीत रहेकोगीतमा बरिष्ठ गायक राजेश पायल राई र यशोदा खालिङ राईको आवाज रहेको छ ।  भिडियोमा तेन्जु योञ्जनको कोरियोग्राफी रहेको छ भने युगल पोमो लिम्बुको निर्देशन रहेको छ ।
 
भिडियो हेर्न यो लिङ्कमा जानुहोस् :
https://youtu.be/DfS0ZuqC-Ak



Share |
प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
201.   सोलुखुम्बुवासीका देउसी राजधानीमा
202.   दिपावलीको अवसरमा आज देखी मेला
203.   खेटाङमा दोहोरी प्रतियागीता सम्पन्न
204.   सगरमाथाको फोहोर, कलाको उपयोगी सामाग्री
205.   ‘टपलेस फोटोसुट गर्न जर्बजस्ती !’
206.   पूनमको एडल्ट फिल्मको न्यूड फोटो ‘लिक’ भयो
207.   जे देखिनु नहुने थियो, कैटरिनाको देखिएपछि......
208.   सेक्समा ‘ग्याप’को महत्त्व, दैनिक सेक्स सम्बन्धले नोक्सान गर्न सक्ने
209.   शर्लिन चोपडाका न्यूड तस्विर प्लेव्वाइमा
210.   शाहरुख खान, कटरिना कैफ र अमिताभ बच्चनसँगै एकै मञ्चमा
211.   परदेशमा कलाकारिताको मोह
212.   लुकुङ भाषाको पहिलो चलचित्र प्रदर्शनमा
213.   तासको म्यारीज खेलको विधान
214.   सैफ–करिनाको बिहे आज
215.   भुपाल किरातीको म धर्ति
216.   ब्रा भित्रै घुसाईदिनुस् टिप्स
217.   ट्याक्सीको भाडा बढेको विरोधमा रिमा नांगिइन्
218.   कट्रिनाले बनाइन् सलामनलाई ईर्ष्यालु
219.   के के हुन् नारीका बत्तीस लक्षण ?
220.   विदेशी चलचित्रमा रोक लगाइए पनि नेपाली चलचित्रको व्यापार उस्तै
221.   राजनितिबाट गीतीयात्रामा भुपाल किराति
222.   पोर्नस्टार सनीको नयाँ रुप
223.   सेक्सी पोज दिन नमानेपछि अभिनेत्रीलाई धम्की
224.   रेगिस्तानको छातीबाट सुवासको गिती संग्रह
225.   शायद, नेपाली चलचित्र घरमा बसेर हेर्न सकिने
Results 416: You are at page 9 of 17

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

drupal analytics